Aamsanchar

उपसभामुखको मनोनयन फारम श्रम संस्कृति पार्टीले लग्यो

Author Image
बिहिवार, चैत २६, २०८२

काठमाडौं –  श्रम संस्कृति पार्टीले उपसभामुख पदको मनोनयन दर्ता फारम लगेको छ । सिंहदरवारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हल (काठघर नम्बर २) मा उम्मेदवारी दर्ताको कार्यालय स्थापना गरिएको छ ।

बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय छ । तर दिउँसो साढे १२ बजेसम्म कसैको उम्मेदवारी दर्ता भएको छैन ।

Views: 40

प्रतिक्रिया (०)

सम्बन्धित खबर