Aamsanchar

बाहुनडाँगीमा हात्तीको आक्रमणबाट आमाछोरी घाइते

Author Image
बिहिवार, वैशाख १७, २०८३

झापा –  मेचीनगर नगरपालिका–४ बाहुनडाँगी चोक नजिक हात्तीको आक्रमणबाट आमाछोरी घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आक्रमणमा परी ३८ वर्षीया सुनिता बज्राचार्य र उहाँकी १३ वर्षीया छोरी यवद्रा घाइते भएका हुन् ।

दुवै जनाको खुट्टामा गम्भीर चोट लागेको छ ।

Views: 29

प्रतिक्रिया (०)

सम्बन्धित खबर