Aamsanchar

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

Author Image
सोमवार, जेठ १८, २०८३

काठमाडौं  –  प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ। बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ।

आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘आर्थिक वर्ष २०८३र८४ को राजस्व र व्यायको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ।

त्यसपछि आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्यायको वार्षिक अनुमानमाथि सामान्य छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।

Views: 24

प्रतिक्रिया (०)

सम्बन्धित खबर