साउनको महिना अनी सोमबार विशेष गरि शिवको महिना मानिन्छ । देशभरी शिव मन्दिरहरुमा शिव आरधना बोलबंम बडो उत्साह पूर्वक हिन्दु हरुले मनाउने गर्दछन । हिन्दु शास्श्र अनुसार देशका सबै नदीहरुलाई पवित्र भनिएको छ । साउनको सोमबार नजिक र टाढा टाढा रहेका नदीवाट जल लिएर शिवालयहरुमा अर्पण गर्ने चलन हिन्दु धर्मवलम्बीहरुमा रहिआएको छ । यस बर्षपनि पूर्वको पशुपतिनाथ अर्जुनधारा जलेश्वरधाममा भक्तजनको निकै घुईचो रहेको थियो । तस्वीरहरु : विनोद पाण्डे(कमल)/आमसंचार










Views: 162

