Aamsanchar

चिया टिप्दैमा बित्ने भयो जीन्दगी

Author Image
मङ्गलवार, साउन १७, २०७४

बुद्धशान्ति गाउँपालिका बर्ने चिया बगानमा शारीरिक श्रम गरी ज्यालाबनीवाट जीवननिर्वाह गर्दै आएकी एक मजदुर ।

सबै चिया उद्योगीहरु दिनानुदिन आर्थिक रुपमा माथी उठिरहेका छन तर धेरै बर्षदेखि बगानमा काम गर्ने मजदुर हरुलाई जीवन धान्नै धौ धौ छ । राम्रो लाउन र खान त परैजावोस बास बस्ने आफ्नो जमिन,घर समेत नहुनु देशका सबै चिया मजदुरको पारिवारिक पिडा हो । लोकतन्त्रको नयाँ संरचनाको स्थानिय सरकारका सबै जनप्रतिनिधीहरुले सुकुम्वासीहरुलाई धनीपुर्जा वितरण गर्ने घोषणा पत्र बनाएर चुनाव जितेका छन । अव के यि जस्ता सुकुम्वासीले धनीपुर्जा पाउछन त ? गाउँ र नगरका जनप्रतिधिनीहरुलाई जनजनको प्रस्न । फोटो : विनोद पाण्डे(कमल)/आमसंचार

Views: 215

प्रतिक्रिया (०)

सम्बन्धित खबर