काठमाडौं,
फिफा वरियतामा नेपाल एक स्थान माथि उक्लिएर १ सय ६९ औँ स्थानमा पुगेको छ ।
विश्व वरियतामा ९७ औं स्थानमा रहेको भारत दक्षिण एसियामा पहिलो स्थानमा छ । माल्दिभ्स १ सय ४२ औं स्थानमा छ । अफगानिस्तान १ सय ५६ औं र भुटान १ सय ६५ औं स्थानमा छन् । बंगलादेश १ सय ८९ औं स्थानमा छ । श्रीलंका १ सय ९७ र पाकिस्तान २ सय औं स्थानमा छन् ।
यस्तै जर्मनीलाई पछि पार्दै ब्राजिल विश्व वरियताको शीर्ष स्थानमा उक्लिएको छ । गएको महिना सार्वजनिक वरियतामा ब्राजिललाई पछि पार्दै जर्मनी पहिलो स्थानमा थियो ।
यी हुन उत्कृष्ट १५ देश
ब्राजिल
जर्मनी
अर्जेन्टिना
स्वीट्जरल्याण्ड
पोल्याण्ड
पोर्चुगल
चिली
कोलम्बिया
बेल्जियम
फ्रान्स
स्पेन
इटाली
इंग्ल्याण्ड
मेक्सिको
पेरु
स्रोतः उज्यालोबाट
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 142