Aamsanchar

माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

Author Image
मङ्गलवार, भदौ २७, २०७४

झापा।

झापाको दमक नगरपालिका-१ मा मंगलबार करेन्ट लागाएर माछा मार्ने क्रममा एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा जिल्ला पाँचथर फुयतप्पा बस्ने अन्दाजी ३० बर्षिय हेम बहादुर मगर रहेका छन्। दिउँसो २;३० बजेतिर प्लटिङ गरेको खाली जग्गामा सर्लाही घर भइ हाल दमक नगरपालिका-१ मा डेरा गरी बस्ने १७ बर्षिय किसान माझीसंग करेन्ट लगाएर माछा मार्ने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो।

गम्भिर घाइते उनलाई उपचारकोलागी लाईफलाईन अस्पताल दमक लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 177

प्रतिक्रिया (०)

सम्बन्धित खबर