नेपालीहरुको महान् चाड बडादशैं मान्यजनहरुबाट टीका र आशिर्वाद ग्रहण गरी मनाइरहदा अस्पतालमा रहेका विरामीहरुलाई समेत टिका र जमरा प्रदान गर्दैं बीएण्डसी हस्पिटलले पनि धुमधामका साथ विजया दशमी मनाएका छ ।
अस्पतालका कार्यकारी निजर्देशक दुर्गा प्रसाईले अस्पतालका बिरामी, डाक्टर, नर्स तथा कर्मचारीलाई अस्पतालमा नै टिका लगाई दिएका छन् । उनले बडा दशैंले सबैमा सुख शान्ति तथा समृद्धि छाओस् भन्दै आर्शिवाद समेत दिएको अस्पतालका जनसम्र्पक अधिकारी प्रमिश गिरीले बताए । आठ सय बढीलाई टिका लगाई दिएको बताइएको छ । पैत्येक वर्ष हिस्पटलले टिका लगाईदिने गरेका छ ।
हस्पिटलमा नै टिका लगाईदिदैं कार्यकारी निर्देशक प्रसाई
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 156