Aamsanchar

कनकाई नदिमा नुहाउने र पुजा गर्नेको भिड

Author Image
शनिवार, कार्तिक १८, २०७४

पूर्वको पवित्र कनकाईमाई नदीमा शनिवार स्नानकालागि जम्मा भएका श्रद्धालुहरु । 
झापाको कनकाई नगरपालिकाको पस्चिम सिमाना बनेर निरन्तर बगीरहने यस नदीमा देशका विभिन्न ठाउँका मानिसहरु पुजा  गर्न र घुम्न आउने गर्छन ।
तस्वीर : विनोद पाण्डे(कमल)/ आमसंचार
Views: 305

प्रतिक्रिया (०)

सम्बन्धित खबर