झापा जिल्लाको पुरानो सहर भद्रपुरलाई भारत बिहारको गलगलियासँग व्यापारीक सम्वन्ध जोड्न मेची खोलामा निर्माण गरिएको अस्थाई बासेपुल । पृष्टभूमीमा देखिएको निर्माणाधिन पक्कीपुल २०७१ साल पुस मसान्तभित्र निर्माण सम्मन गर्ने गरी सुरु गरिएको भएपनी हाल सम्म पनि पुल नबन्दा सर्वसाधारणले पैसा तिरेर बासेपुल प्रयोग गर्न बाध्य छन ।
तस्वीर : विनोद पाण्डे (कमल)/आमसंचार
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 263