झापाको विर्तामोड ४ मा रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाको विर्तामोडमा आयोजित १७ औं वार्षिक साधारण सभामा मञ्चमा आसिन अतिथिहरु । कर्णाली सहकारी कारोबारको हिसावले झापाको तेस्रो ठुलो सहकारीको रुपमा चिनिन्छ । यस संस्थाले झापा जिल्लामा १८ वटा सेवा केन्द्र मार्फत सेवा प्रवाह गर्दै आएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 285