



विनोद पाण्डे (कमल)/आमसंचार


दैनिक रुपमा देखी रहने व्यक्तिलाई कुनैपनी ठाँउ र बस्तु सामान्य हुन सक्छ । तर दिनमा कयौ पटक कुनैपनी ठाउँ र स्थानलाई प्रकृतिले फरक बनाई रहेको धेरैलाई पत्तो नै हुदैन ।

आज हजारौ मानिसले आवत जावत गरेको झापाको चारआली चन्द्रगडी सडक खण्ड किनारमा पर्ने मेचीनगरपालिका वडा नं. १३ मा रहेको हातेमालो समुदायिक बनमा साँझ ४ यस्तो दृष्य देखिएको कमैले मात्र ख्याल गरेको हुनुपर्छ ।


Views: 112

