

अर्जुनधारा जलेश्वर धामले आयोजना गरेको बालाचर्तुदशी मेलामा सेलरोटीको व्यापार गर्दे महिला उद्यमी संघ झापाका सदस्यहरु । संघले महिलाहरुलाई प्रदान गर्दै आएको विभिन्न शिपमूलक तालिम संचालन गर्न सहयोग पुर्याउने उदेश्यले मेलामा सेलरोटीको स्टल राखिएको अध्यक्ष गोमा भट्टराई बताउछिन । फोटो : आमसंचार
Views: 287

