

हात्ती देख्दा डराउने र परैवाट गणेश भगवानको रुपमा हात्तीलाई श्रद्धागर्ने ले अव हात्ती संग डराउनु पर्दैन, तपाईलाई नेपालको मुख्य पर्यटकिय स्थल सौराहमा हात्तीले माला लगाईदिने र आर्शिवाद दिने गर्दछ । फोटो : धनप्रसाद शिवाकोटीको फेसबुकवाट






Views: 206

