Aamsanchar

बन्दुुकसहित पक्राउ

Author Image
शुक्रवार, माघ १९, २०७४

रौतहट।

बन्दूकसहित गुजरा नगरपालिका – ३ बलुुआ टोल निवासी ३५ वर्षीय धरिछन राउत आज पक्राउ परेका छन् ।

जङ्गलमा केही व्यक्तिले शिकार खेल्न बन्दूक पड्काएको हल्ला स्थानीयवासीले दिएपछि हरिनगर प्रहरी चौकी पोखर भिन्डाको टोलीले राउतलाई बिहीबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अभियुक्त राउतमाथि थप अनुुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय गौर ल्याइएको प्रहरी नायब उपरीक्षक रामकुमार दानीले बताउनुभयो ।

Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर