काठमाडौँ,

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले पार्टीका गतिविधिबारे जनसाधारणलाई जानकारी दिन वेबसाइट शुरु गरेको छ ।

पार्टीले आजदेखि सञ्चालनमा ल्याएको धधध।गलष्तभमचउउच।यचन नामक वेबसाइटमा देशभर सञ्चालन गरिएका गतिविधिलाई समाचारका रुपमा राखिने छ ।

वेबसाइटको आरम्भ पार्टी अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले गर्नुभएको थियो ।

सो अवसरमा उहाँले आफ्नो पार्टीले देशमा व्याप्त भ्रष्टाचार न्यून गर्न दवावमूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
Views: 129

