Aamsanchar

बन नहुदाको पिडा

Author Image
बिहिवार, फागुन १०, २०७४

खाना पकाउने ईन्धन (जर्ना) बनाउदै झापा बाह्रदशी गाउँपालिका चकचकीकी एक महिला । बन क्षेत्र नभएको तराईका  धेरै  नागरिक गोबर,पराल र सनपाटको डाँठवाट खाना पकाउने ईन्धन (जर्ना) बनाउने गर्दछन । फोटो : विनोद पाण्डे (कमल)/आमसंचार

Views: 250

प्रतिक्रिया (०)

सम्बन्धित खबर