Aamsanchar

परंपरागत उद्यम

Author Image
आइतवार, फागुन २०, २०७४

झापा कनकाई नगरपालिका ८ बिरिङबाधमा चोयाँ काड्दै एक जेष्ठ नागरिक । चोयाँवाट घरायसी सामान, डोको, नाङलो, भकारी, महला लगायतका दर्जनौ प्रकारका सामानहरु निर्माण गर्ने गरिन्छ । पछिल्लो समययता यो काम पाकाउमेर भएकाहरुमा मात्र सिमित बन्न थालेको छ ।

फोटो : विनोद पाण्डे (कमल)/आमसंचार

Views: 254

प्रतिक्रिया (०)