Aamsanchar

बसपार्कमै अश्लिल फिल्म

Author Image
शनिवार, असार २५, २०७३

xes

भारत ।

भारत बिचित्रताले भरिएको देश हो । भारतमा बेलामा रोचक घटनाहरु घट्छन् । पछिल्लो समय केरलाको वायनाड जिल्लाको कलपेट्टा कस्बेमा रहेको एक बसपार्कमा खुले आम निलो फिल्म प्रदर्शन भएको हो ।

त्यहाँ हजारै मानिसहरुले हेरिसकेकाछन् । बसपार्कमा राखिएको विज्ञापन देखाइने दुइवटा पर्दामा अचानक निलो फिल्म चलेको हो । त्यहाँ रहेका सबै मानिसहरुले निलो फिल्म देखे पछि छक्क परेका थिए । अहिले प्रहरी आएर फिल्म बन्द गर्न लगाएको छ ।

खासमा केबल अपरेटरले बिज्ञापन लोड गर्नुपर्ने ठाँउमा गल्तीले पोर्न फिल्म लोड भएको जानकारी प्राप्त भएको छ । ड्युटीमा रहेका मंजुर नामको अपरेटरले गल्ती स्वीकारेको छन् ।

उनलाई गिरफ्तार गरिएको र आइपीसी धारा २९२ को आधारमा कारबाहि प्रक्रिया अगाडि बढाइएको छ । एजेन्सी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 203

प्रतिक्रिया (०)

सम्बन्धित खबर