मेचीनगर चारआली झापा स्थित पाँउपाथिभरा मन्दिरमा यजमानको फोटो खिच्दै पुरहित । केही बर्ष उता नेपालमा फोटोको खासै महत्व राखिदैनथ्यो । तर अहिले आएर विभिन्न सामाजिक सञ्जालको प्रभावका कारण फोटो विना जीवनै अधुरो हुने झै अधिकांस व्यक्तिले फोटो खिच्ने र खिचाउने चलन बढेको छ ।
फोटो : विनोद पाण्डे कमल/आमसंचार
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 226