

२२ औं बार्षिक स्थापना दिवस तथा ६१ औं राष्ट्रिय सहकारी दिवस अवसरमा पत्रकार सम्मेलन मार्फत सहारा नेपाल साकोसले गरेको आर्थिक गतिविधी सार्वजनिक गर्दै संस्थाका सचिव महेन्द्रकुमार गिरी ।

वित्तीय रुपमा सवल बन्दै गएको सहाराको कूल सम्पत्ति र दायित्व साढे ६ अर्ब रुपैयाँ पुगेको छ । सम्भवतः यो देशकै सबैभन्दा बढी कारोबार गर्ने सहकारी बनेको छ ।

फोटो : आमसंचार


Views: 222

