

स्थानिय तहसँगको साझेदारीमा सूर्योदय टेलिभिजन द्वारा सञ्चालित ७ दिने आधारभूत टेलिभिजन पत्रकारिता तालिम समापन समारोहमा तालिमको औचित्य र उदेश्य माथी प्रकास पार्दै सुर्योदय टेलिभिजका अध्यक्ष मनोज उप्रेती । तालिममा झापाको विर्तामोड, कनकाइ, शिवसताक्क्षी, गौरादह, अर्जुनधारा र मेचिनगर नगरपालिका बाट ६३ जना प्रशिक्षार्थीले सहभागी जनाएका थिए ।

फोटो : विनोद पाण्डे कमल/आमसंचार
Views: 214

