

विर्तामोड मुक्ति चोक आईल्याण्ड पस्चिम ५० मिटरको दुरीमा एक हप्ता अघि देखि सडकमा थुपारिएको फोहोर ।
नगरपालिका र स्थानिय संघ संस्था, नेता तथा सरोकारवालाले प्रतिवेदनमा लेख्ने र भाषणमा भन्ने गरेको पूर्वको व्यापारिक शुन्दर सहर विर्तामोड दिनानुदिन प्रदुशित बन्दै गएको छ । फोटो : विनोद पाण्डे कमल/आमसंचार
Views: 86

