बुधबारे।

‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क अधारभूत शिक्षा’ भने मुल नाराका साथ झापाको बुद्धशान्तिमा रहेको त्रिभुवन माध्यमिक विद्यालयल होक्सेले पनि नयाँ शैक्षिक सत्रका लागि कक्षा नरर्सरी देखि ६ सम्म भर्ना अभियान सुरु गरेको छ । भर्ना अभिउानमा कक्षा नर्सरी देखी कक्षा ६ सम्मा अग्रेजी माध्यममा भर्ना सुरु गथरेको छ ।

विद्यालय बाहिर रहेका ३ देखि १६ वर्षसम्मका बालबालिकालाई विद्यालयमा ल्याउन भर्ना अभियान सुरु गरेको हो । गत चैत २३ गते वाट शुरु भएको भर्ना अभियान सँगै विद्यालय सेवा क्षेत्रका विद्यार्थीहरुको तथ्याङक समेत संकलन गरिएको विद्यालय व्यस्थापन समितिका अध्यक्ष खड्ग बहादुर तिम्सिनाले जानकारी दिए ।
हाल विद्यालयमा ३ सय ८० विद्याथस्ै रहेका छन् भने यो अभियान सँगै नयाँ शैक्षिक सत्रमा ५ सय भन्दा बढि को संख्यामा विद्यार्थी पु¥याउने लक्ष्य लिएको विद्यालयका प्रधानाध्यापक कुमार आचार्यले जानकारी दिए ।

वुद्धशान्ति गाँउपालिका वार्ड नं। एकका अध्यक्ष भिमकुमार नेवार, वडा सदस्य ताराविर घिमिरे, यमुना चापागाँई, टिका धिमाल, मनमाया ल्वागुन सहित अभिभावक, विद्यार्थि र शिक्षक सहभागि अभियानमा दैनिक ९ देखि ६० जना सम्म महानुभाव भर्ना अभियानमा सहभागी भएको प्रधानाध्यापक आचार्यले जानकारी दिएका छन् । २०७५ बैसाख २८ गते नवभर्ना भरिका सम्पूण विद्यमर्थी हरुलाई स्वागत गर्दै यो वर्षको भर्ना अभियान समापन हूने जानकारी समेत प्राप्त भ्एको छ ।

