Aamsanchar

विश्वासले बोकाएको भार

Author Image
बुधवार, वैशाख १२, २०७५

विश्वासले बोकाएको भार ।  पूर्वको प्रशिद्ध धार्मिक स्थल हलेशीमा पहरामा नाम्लो लगाएर बोके झै गर्दै एक भक्त । यसो गर्दा ढाड दुख्ने रोग निको हुने जनविश्वास रहेको स्थानियहरु बताउछन ।
तस्वीर : विनादे पाण्डे कमल /आमसंचार
Views: 187

प्रतिक्रिया (०)

सम्बन्धित खबर