कपिलवस्तु।

महाराजगञ्ज नगरपालिका वडा नं ६ सानो बुटहानियामा सर्पको टोकाइबाट एक बालिकाको ज्यान गएको छ ।

सानो बुटहानिया बस्ने प्यारे चमारको ८ बर्षीया नातिनी मुनिया चमारको सर्पको टोकाईबाट ज्यान गएको हो ।
Views: 181