Aamsanchar

दमकबाट मोटरसाइकल चोरर भारत लैजाने दुइ पक्राउ

Author Image
मङ्गलवार, असार १९, २०७५

दमक ।

इलाका प्रहरी कार्यालय दमकले एक भारतीय सहित दुइजना मोटरसाइकल चोरीमा संलग्नलाइ पक्राउ गरेर सार्वजनिक गरेको छ ।

झापाको दमकबाट यसै साता हराएका दूइवटा पल्सर मोटरसाइकल सहित दुइ चोरीमा संलग्न ब्याक्तिहरुलाइ पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख दीपक गिरीले बताए ।

मेचीनगरका राज रसाइली र भारत पश्चिम बंगालका अभिसेख उरावलार्इ पक्राउ गरेर सार्वजनिक गरिएको हो । २२० सिसिको मोटरसाइकल दमकबाट चोरी गरेर उनिहरुले भारत लगेको पाईएको गिरीले जानकारी दिएको सबाल नेपाल डटकमले जनाएको छ ।

Views: 111

प्रतिक्रिया (०)

सम्बन्धित खबर