झापाको शिवसताक्षी नगरपालिका–६ स्थित शिवगञ्जले सम्झ्यो धरहरा । करीब साढे ३ लाख बराबरको लागतमा बनिन लागेको उक्त धरहरा आउदो दशैसम्म सम्पन्न हुने बताइएको छ ।

तस्वीर: शान्तिराम बस्नेत

Views: 210


