कनकाई नगरपालिका वडा नं. २ मा रहेको गरमकाली मन्दिर । विक्रम संम्वत २०३४ साल भन्दा अगाडीदेखि पिपलको फेदमा स्थानिय गाणेश पोखरेल र बगाले बाजेको परिवारले देवीथान स्थापना गरि उभौली उभौलीमा पुजा गर्दे ल्याएको थिए। थानको विकासका लागि पोखरेल र बाजे अनी अरु स्थानियले केही जमिन उपलब्ध गराई २०४२ सालदेखी समाजलाई हस्तान्तरण गरेपछी क्रमस भौतिक विकास हुने क्रममा अहिले थानलाई विशाल मन्दिरको रुप दिएका छन स्थानियले । बिगतका बर्षमा यस मन्दिरमा वलीप्रथा रहदै आएता पनि केही बर्षवाट वली दिन निषेध गरेकोछ व्यवस्थापन समितिले ।
फोटोहरु हेर्नुहोस्
फोटो : कमल पाण्डे विनोद/आमसंचार
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 346