Aamsanchar

नेपालीयुवालाई भारतमा अन्तर्राष्ट्रिय पुरस्कार

Author Image
बिहिवार, असार २८, २०७५

नयाँदिल्ली ।


एक नेपाली युवाले भारतको राजधानीनयाँदिल्लीमा प्रतिष्ठित पुरस्कार प्राप्त गरेका छन्।

सप्तरीकामानवअधिकारकर्मी प्रकाशमणि राउतभारतमा सम्मानित भएका हुन्। कन्स्टिट्युसनक्लबले आयोजना गरेको एक दिवसीय समारोहमा सम्मानितगरिएको छ। मानवअधिकारकर्मी राउतलाई गोल नामक संस्थाले सम्मानित गरेको हो ।

दीग्लोरियस अर्गनाइजेसन फर एक्सेलेरेटेड टु लिटरेसीले राउतलाई राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानगर्दै ट्रफी र प्रमाणपत्र प्रदान गरेर सम्मान गरेको छ ।

भारतको केन्द्र सरकारकापूर्वमन्त्रीकमलसिंह नेगी र भारतीयजनता पार्टीकावरिष्ठ नेता डा. दिनेश उपाध्यायएवम् वर्खा शुक्ला सिंह लगायतले राउतलाई सम्मान गरेका थिए ।

सामाजिकतथामानवअधिकार क्षेत्रमाआधादशकदेखि सक्रिय राउत नेपाल पिछडा वर्ग महासंघको भ्रातृ संगठन ओविसीविद्यार्थी संघका केन्द्रीय अध्यक्ष हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 150

प्रतिक्रिया (०)

सम्बन्धित खबर