

विर्तामोड शनिस्चरे रोड स्थित आजवाट संचालनमा आएको नेपालकै पहिलो रिगल फर्निचर बिक्री केन्द्रमा राखिएका फर्निचर । बंगलादेशमा उत्पादन हुने रिगल ब्राण्डको फर्निचर विश्वका एकसय चालिस देशमा विक्री हुदै आएको कम्पनीका एक प्रतिनिधिले बताए ।


Views: 10

