Aamsanchar

आइतबारदेखि लाइसेन्सको आवेन खुल्ने

Author Image
शुक्रवार, साउन ११, २०७५

काठमाडौं ।

जेठ अन्तिमदेखि बन्द गरिएको सवारी चालक अनुमतिपत्र लिने प्रक्रिया आगामी आइतबारदेखि खुल्ने भएको छ । यातायात व्यवस्था विभागले साउन १३ गतेदेखि नयाँ लाइसेन्सको आवेन खोल्ने निर्णय भएको प्रवक्ता तुलसीराम अर्यालले बताए ।

करिव डेढ महिनादेखि बन्द रहेको सवारीचालक अनुमती पत्र (लाईसेन्स) आवेदन आइतबारबाट खुल्ला हुने भएको छ । देशैभरी साउन १३ गते आइतबारबाट आवेदन खुल्ला गर्न लागिएको यातायात व्यवस्था विभाग निर्देशक तुल्सीराम अर्यालले जानकारी दिए । विभागले गत जेठ अन्तिम सातादेखि आवेदन बन्द गरेको थियो ।

Views: 189

प्रतिक्रिया (०)

सम्बन्धित खबर