Aamsanchar

झापाका कृषकलाई मैजारो गर्न चटारो

Author Image
मङ्गलवार, साउन १५, २०७५

झापामा ८० प्रतिशत धान रोपाई सकिएको छ । जिल्लाका १५ वटै स्थानीय तह र धान सुपरजोन बनियानी समेतको तथ्यांकलाई हेर्दा समग्रमा ८० प्रतिशत रोपाई सकिएको हो ।   समयमा नै वर्षा भए पछि यो बर्ष पानी कमी नभए अघिल्ला बर्षको तुलानामा साउन महिना भित्र झापामा कृषकले रोपाई मैजारो गर्ने देखिन्छ ।
फायल  फोटो : कमल पाण्डे विनोद/आमसंचार

 

Views: 252

प्रतिक्रिया (०)

सम्बन्धित खबर