भेटनाममा रहेको एउटा पुलले सबैलाई चकित पारेको छ । भेटनामको डे नाङमा रहेको यो पुलले सबैलाई ‘वोविङ’ गरेको छ ।
गोल्डेन बृजको नामले चिन्निने यो पुल समुन्द्र सतहदेखी ४०० किलोमिटर माथी छ । आउनुस् हेरौँ कही तस्बिरहरु