Aamsanchar

यी हुन् ३ फुट ४ इन्चकी मोडल

Author Image
बिहिवार, साउन १७, २०७५

भनिन्छ, बाहिरी सुन्दरता भन्दा पनि भित्रि सुन्दरता राम्रो हुन्छ। सामान्यतया मोडल बन्नको लागि अग्लो कद हुनु पर्ने मान्यता रही आएको छ।

तर एउटी यस्ती मोडल छिन् जसको उचाई मात्र ३ फुट ४ इन्च रहेको छ। उनले मोडल बन्ने कुरा सुनाउदा साबि उनको खिल्ली उडाउथे तर उनले मोडल बन्ने सपना लिएर अगाडि बढिरहिन्। लामो संघर्ष गर्दै उनि मोडल बनेरै छोडिन्। अहिले उनका करोडौं फ्यानहरु छन्। अहिले उनि सोसल मिडियामा राम्रै चर्चामा रहने गर्छिन्।

२१ वर्षीय यी मोडलको नाम हो ड्र प्रेस्टा। जसको फोटो सेसन शोसल मिडियाहरुमा भाईरल भैरहेको छ। उनको परिवारले उनको मोडल बन्ने इच्छा स्वीकार नागरेपछि मोडल बन्नको लागि उनले छोड्दिईन् घर समेत छोडिदिएकी थिइन्।

उनी इस्टाग्राममा निकै सक्रिय रहेकी छन। उनका इंस्टाग्राममा १७ जहार फलोअर्स रहेका छन्। प्रेस्टा नेवादाको रीनो शहर जस्तो सानो स्थानबाट अमेरिका सम्म पुगेर फेसन बजारमा राम्रो नाम कमाउन सफल भईन्।

Views: 238

प्रतिक्रिया (०)

सम्बन्धित खबर