
काठमाडौं।

साताको दोसे दिन आज सुन तोलामा एक सयले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज छापावाला सुन प्रतितोला ५६ हजार १ सय रुपैंयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अघिल्लो दिन सुन तोलामा ५६ हजार रुपैयामा कारोबार भइरहेको थियो । त्यस्तै जावी सुन प्रतितोला ५५ हजार ८ सय रुपैंयामा कारेबार भइरहेको छ । चाँदी प्रतितोला ७३५ रुपैंयामा किनबेच भईरहेको महासंघले जनाएको छ ।
Views: 225

