Aamsanchar

गगनको कुरा सुनेर सांसदहरू चकित, सभामुख मुस्कुराए (भिडियो)

Author Image
सोमवार, साउन २८, २०७५

काठमाडौं ।

नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसंद गगन थापाले केपी ओली नेतृत्वको सरकारलाई कटाक्ष गरेका छन् । उनले व्यंग्यात्मक शैलीमा विदेशी पाहुनालाई सरकारले काठमाडौंका विभिन्न होटलमा छरिएर रहने व्यवस्था मिलाउनु पर्ने अनौठो माग राखे । सरकारलाई आफ्नो माग सुनाउँदै गगनले बैठकमा अनौठो कुरा उठाएपछि सांसदहरू चकित परे । गगन थापाको यो अनौठो मागले संसद बैठकमा खैलाबैला नै गरायो ।

तर पछि थाह लाग्यो गगनले राजधानीका सडकको बेहाल अवस्था देखाउन विदेशी पाहुनालाई एकै होटलमा नराखेर छरिएर रहने व्यवस्था मिलाउन सरकारसँग माग गरेका रहेछन् ।

https://www.youtube.com/watch?time_continue=3&v=Qp-Pi8MqNig

Views: 117

प्रतिक्रिया (०)

सम्बन्धित खबर