

झापाको अर्जुनधारा नगरपालिका शनिस्चरे बजारमा रहेको काठको घर । झापामा विगतका दिनमा विभिन्न बजार र गाउँमा यस्ता घरहरु धेरै थिए । तर पछिल्लो समय एता काठवाट निर्मित घरहरु क्रमस भत्काईन थालेपछि ईतिहासको रुपमा अव केही घरहरु मात्र देख्न सकिन्छ ।

फोटो : कमल पाण्डे विनोद/आमसंचार
Views: 441

