Aamsanchar

‘जिन्दगीमा घरीघरी’ बोलको गीतको भिडियोमा यस्तो छ प्रेम रोमान्स

Author Image
आइतवार, भदौ १०, २०७५

भक्तपुर।

लोकप्रिय गायिका सरला बन्तवाको नँया गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ। ‘जिन्दगीमा घरीघरी’ बोलको सार्वजनिक गीत गीतकार मनु लोहरंग राईले लेखेका हुन् । गीतमा बिक्रम वालिंग राईको संगीत रहेको छ । सार्वजनिक गीतको म्यूजिक भिडियो मार्फत पहिलो पटक मोडल सुनिल गुरुङ र र निशा जोडीका रुपमा देखा परेकाछन् ।

गीतमा मायामा धोका भएर जिन्दगीमा पर्ने पिडालाई उतार्न खोजिएको छ।

Views: 316

प्रतिक्रिया (०)

सम्बन्धित खबर