

नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा भई चौथो वर्षमा प्रवेश गरेको अवसरमा बुधबार विर्तामोडमा प्रभातफेरी । विर्तामोड नगरपालिकाको आयोजनामा स्थानिय दर्जन भन्दा बढी संघ संस्थाका प्रतिनिधीको सहभागितामा प्रभातफेरी सम्पन्न गरिएको थियो । फोटो : कमल पाण्डे विनोद/आमसंचार




र्यालीको नेतृत्व गर्दै विर्तामोड नगर प्रमुख ध्रुबकुमार शिवाकोटी ।

Views: 100

