


झापाको विर्तामोडमा बुधबार देखि सुरुभएको नाटक बुधबारेमा फल्प मंगलबारेमा हिटका कलाकार अभिनय गर्दै । नाटकमा कलाकारकै पिडालाई अभिनयमा उतारिएको छ । यस नाटकले अभिनयमा देखाईए जस्तो निर्देशकहरुलाई भने गतिलो झापड हानेको कथाले ।


















फोटो : कमल पाण्डे विनोद/आमसंचार
Views: 217

