

चारपाने, असोज १९ । विदेश अध्यनका गर्नका लागि धेरै नेपालीहरु भौतारी रहेको अवस्थामा शुक्रबार विर्तामोडमा रोहिणी इन्टरनेशनल एजुकेशन सर्भिसेज विर्तामोडले न्यजीरल्याण्ड, अष्ट्रेलिया, युरोप र भारतमा अध्ययन गर्न जान चाहाने सय भन्दा बढी विद्यार्थीलाई शैक्षिक परामर्श प्रदान गरेको छ ।

विद्यार्थीहरुलाई न्युजील्याण्डवाट आएका प्रोफेसनल विजनेस एण्ड रेष्टुरेण्ट स्कुल पिबीआरएसका मार्केटिड्ड डाईरेक्टर मिस्टर जयले शैक्षिक परामर्श दिएका थिए ।
न्युजील्याण्ड अध्ययनको लागि परामर्श दिदै धेरै विद्यार्थी अध्ययनका लागि पठाउन सफल नेपालमै पहिलो कन्सलटेन्सी रोहिणी रहेको र न्युजील्याण्ड सरकारवाट मान्यता प्राप्त रोहिणीले काठमाण्डौं, पोखरा, चितवन, दमक र विर्तामोडवाट सेवा दिई रहेको रोहिणी इन्टरनेशनल एजुकेशन सर्भिसेज विर्तामोडका डाईरेक्टर मिलन ओलीले बताए ।

Views: 40

