विशेषगरी तिहारमा दिपावली गर्न प्रयोग गरिदै आएको माटोको दियोले अहिले बजार लिएको छ । तिहारको दुइ दिन घर घरमा गरिने दिपावली कार्यमा विद्युतिय वत्ती संगै पाला दियोको प्रयोग पनि धेरै हुने गरेको छ । फोटो : कमल पाण्डे विनोद /आमसंचार

Views: 87