कनकाई नगरपालिका हुदै झापा गाउँपालिका जाने बाटोमा सवारी साधनले अत्याधिक रुपमा धुलो उडाएका कारण जनजीवन कस्टकर बनेको भन्दै स्थानियले हिजोदेखि बाटो अवरुद्ध गर्दै आएका छन । तत्काल धुलोको समस्यावाट मुक्त बनाउन स्थानिय निकायको ध्यानआर्कषण गराउन त्याहाँका नागरिकले यसो गरेका हुन ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 304