

झापा बाह्दशी गाउँपालिका चकचकी स्थित मुसलमान बस्तीमा सुधारिएको चुलोमा खाना बनाउदै एक महिला । सुधारिएको चुलो परम्परागत चुलो भन्दा फरक गाउँमै पाइने वस्तु प्रयोग गरी भिन्न तरिकाले बनाइएको, दाउरा कम खपत हुने चुलो हो।

तस्वीर : कमल पाण्डे विनोद/आमसंचार
Views: 584

