

जंगली जनावरले चर्चित बनाएको पर्यटकिय स्थल सौराहमा हात्ती द्वारा माला पहिरिदै एक विदेशी नागरिक । माला लगाए वापत एक पर्यटकवाट एकसय रुपैया लिने गर्दछन माउतेहरुले । सौराहमा सयौको संख्यामा निजी, सहकारी तथा सरकारी हात्तीहरु रहेका छन ।
फोटो : विनोद पाण्डे कमल/आमसंचार
Views: 269

