Aamsanchar

सौराहा स्थित रापती बगर डुग्ङा घाट

Author Image
बिहिवार, माघ १०, २०७५

सौराहा स्थित रापती बगर डुग्ङा घाट। प्राय बर्ष भरिनै अस्ताउदो घामले यस स्थानलाई रमणिय बनाउने गर्दछ । गोधुली साँझमा दैनिकजसो सयौं पर्यटक यहाँ आउने गर्छन ।

फोटो : विनोद पाण्डे कमल/आमसंचार

Views: 279

प्रतिक्रिया (०)