छुर्पी दुधजन्य पदार्थ सुकेको पनीर अथवा चीजको एउटा प्रकार हो । पूर्वको हिमाल र पहाडी क्षेत्रमा प्रख्यात छ। डेरी वा घरमा तयार गरिने यो परिकार मोहिबाट निकालिने कुरौनीवाट तयार गर्ने गरिन्छ । फोटो : हरि गुरुङको फेसबुकवाट
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 288