नेपाल आदिवासी जनजाती महासंघमा आवद्ध मध्ये तामाङ, सन्थाल, राजवंशी, मगर, लिम्बु, गुरुङ, गनगाई, नेवा लगायत ११ जातजातीका प्रर्दशनी स्थलमा मौलिक भेषभूषा, खानाका परिकार र दैनिक उपभोग्य बस्तुको अवलोकन र खरिद गर्न सकिन्छ महोत्सवमा ।

फोटो : विनोद पाण्डे कमल/आमसंचार
















Views: 288

