झापाको हल्दीबारी गाउँपालिका हरियाली सामुदायिक वनमा माटो कोटियाएर ढल्ने अवस्थामा रहेको सालको रुख ।
यस वनमा उपभोक्तालेनै माटो कोट्याएर धेरै रुखहरुको विनास गर्ने कामका सक्रिय बनेको देखिन्छ । यस्तो अवस्थामा वन समितिले यस किसिमको कार्यगर्न नरोक्नुले कहिले ढल्ला र गिडौला भनेर वन समिति कतै कुरेर त बसेको छैन भन्ने प्रश्न उत्पन्न हुन्छ ।
तस्वीर : विनोद पाण्डे कमल/आमसंचार
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 325